11/26/2013
वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रीत अमेरिकामा......


11/24/2013
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा साँस्कृतिक कार्यक्रम हुने ......


11/20/2013
तेस्रो अन्तरास्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि आर्थिक सहयोगको आह्वान

तेस्रो अन्तरास्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि आर्थिक सहयोगको आह्वान तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई सुब्यबस्थित र भब्यताका साथ आयोजना गर्नका लागी यहि नोवेम्बेर २४ तारिख, आइतबार दिउसो १२ बजेदेखि ३ बजेसम्म सिल्वर स्प्रिंग, मेरिल्याण्ड स्थित " घर एक कबाब" नेपाली रेस्टुरेन्टमा दिवा भोजको आयोजना गरिने भएको छ l

" म नेपाली हु र जहाँ भएपनि नेपाललाई माया गर्छु " भन्ने नारा साथ आगामी नोवेम्बेर ३० र डिसेम्बर १, २०१३ मा अमेरिकाको वासिंगटन स्थित मेरियट होटेलमा आयोजना हुने यो सम्मेलनमा भाग लिनका लागि सबैलाई अनुरोध गर्दै यो अर्थ संकलन कार्यक्रममा आफै उपस्थित भै वा उक्त समयमा हामीले गर्ने कन्फ्रेन्स कलबाट सहयोग गरि दिनु हुन सबैमा अनुरोध गर्दछौं l अथवा तपाई आफै पनि स्व:स्फुर्त भै हामीलाई आर्थिक सहयोग गर्न सक्नु हुनेछ यसरि सहयोग गर्ने सबै लाई “बिशेष प्रमाणपत्र “दिने व्यवस्था पनि गरिने भएको छ l


Venue: Ghar-E-Kabab Address:
944 Wayne Ave, Silver Spring, MD 20910
Time: 12;00-pm 3:00pm


सम्पर्क : सीता पाण्डे - संयोजक -६४६-७०२-४४९४
प्रकाश नेपाल, महासचिब - ७०३-८६४-४१४१
होमनाथ सुबेदी, सदस्य - ७०३-८६४-४४६१
गीता खत्री - सदस्य -३०५ -७१३-३१६८
पदम बिश्वकर्मा - सदस्य - ७२०-६२८-६३१३
खेम भट्टचन , प्रचार-प्रसार संयोजक- ५७१-२४२-५५१०
नारायण अधिकारी, कोषाधक्ष्य -७०३-६१८-६७१५

11/15/2013
तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही नोभेम्बर ३० र डिसेम्बर १, २०१३ मा अमेरिकाको वासिङ्गटन डि.सीमा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका अबसरमा एक बिशेस सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।

नेपाली भाषा, साहित्य र सँस्कृतिका विभिन्न विधामा विभिन्न कार्यक्रमहरु सम्मेलनका समाबेश गरिने सो सम्मेलनमा " सांस्कृतिक कार्यक्रमको'' आयोजना गर्नकालागी "अमेरिका - नेपाल नर्सिङ्ग संघकी" सभापति ( SANN)मंजु संग्रौलालाई साँस्कृतिक कार्यक्रमको “संयोजक”मा मनोनयन गर्ने सम्मेलन आयोजक समितिको बैठकले निर्णय गरेको छ ।

11/15/2013
तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिनका लागि सबैलाई हार्दिक अनुरोध......


11/5/2013
An Invitation to attend 3rd international Nepali Literary Convention


केन्द्रीय कार्य समितिका पदाधिकारीहरुज्यूहरु,
आजीवन सदस्यज्यूहरु,
अन्तर्राष्ट्रिय नेपाली साहित्यका समाज ।

विषय : तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा सहभागिता ।

महोदय,

प्रस्तुत विषयमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही नोभेम्बर ३० देखि डिसेम्बर १, २०१३ मा वासिंगटन डिसी, अमेरिकामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुन गइरहेको यहाँहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं । विश्वका विभिन्न मुलुकहरुबाट सहभागिता रहने उक्त कार्यक्रममा उद्घाटन समारोह, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार वितरण, कार्यपत्रहरु प्रस्तुत, देवकोटा जयन्ती समारोह, भानुजयन्ती वर्ष समापन समारोह तथा बाल तथा वयस्क साहित्य गोष्ठीको आयोजना गरिने कार्यक्रम रहेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा हरेक दुई वर्षमा आयोजना हुने यो सम्मेलन यस वर्ष विशेष महत्वकासाथ आयोजना गर्न प्रयास भइरहेकोले कार्यक्रममा यहाँको सुखद उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं । कार्यक्रमसम्बन्धी संक्षिप्त जानकारी तल उल्लेख गरिएको छ ।

मिति : नोभेम्बर ३० देखि डिसेम्बर १, २०१३ (शनिबार र आइतबार)

आयोजना स्थल : Tysons Corner Marriott, 8028 Leesburg Pike, Tysons Corner, VA, 22182, (703) 734-3200

रजिष्ट्रेशन शुल्क : कार्यक्रममा सहभागी हुन रजिष्ट्रेशन शुल्क ५० डलर लाग्ने छ । www.inls.org वा www.convention.inls.org बाट रजिष्ट्रेशन गर्न सकिने छ । रजिष्ट्रेशन शुल्क फिर्ता हुने छैन ।

खाना व्यवस्था : होटलमा बस्नुहुने सहभागीहरुले नोभेम्बर ३० शनिबार दिउँसोको लन्च, रातीको भोजन र डिसेम्बर १, आइतबार विहानको ब्रेकफास्ट र लन्च उपलव्ध हुने छ ।

आवास व्यवस्था : होटलमा बस्न चाहनु हुने महानुभावहरुले ८९ डलरमा (प्रति रुममा दुइवटा बेडहरु) होटलको 1 (800) 228-9290 or (703) 734-3200 मा सिधै सम्पर्क गरि (होटेल बुक गर्दा कोड-lit) होटेल बुक गर्न सकिने छ । कुनै कारणले सो दररेटमा होटल बुक गर्न कठिनाइ भएमा कार्यक्रम कन्भेनर सीता पाण्डेलाई सम्पर्क राख्नु हुन अनुरोध छ । बाहिर बस्न चाहनु हुने महानुभावहरुले आवास व्यवस्था आफै गर्नु पर्ने छ ।

भिषा प्रोसेस : अमेरिका बाहिरबाट सहभागी हुन आउनु हुने महानुभावहरुले अमेरिका प्रवेशको लागि भिषा प्राप्त गर्नुपर्ने हुन्छ, यसका लागि कार्यक्रम कन्भेनर सीता पाण्डेसंग समन्वय गर्नु हुन अनुरोध छ ।

रजिष्ट्रेशन मिति : कार्यक्रममा सहभागी हुन चाहने महानुभावहरुले माथि उल्लेखित अनलाइनबाट नोभेम्बर २०, २०१३ भित्र रजिष्टे«शन गरिसक्नु पर्ने छ ।

सम्पर्क : यस अतिरिक्त अन्य जानकारी आवश्यक भएमा निम्न लिखित उल्लेख भएअनुसार सम्पर्क राख्न अनुरोध छ :

१) सीता पाण्डे, कन्भेनर, फोन नं ६४६-७०२-४४९४, इमेल : sirunsi@yahoo.com
२) होमनाथ सुवेदी, अध्यक्ष विओटी, फोन नं ७०३-४९१-१०१४, इमेल : hsubedi@gmail.com
३) गीता खत्री, अध्यक्ष, केकास, फोन नं ३४७-४२१-६०१३, इमेल : gitakhatri@gmail.com
४) पदम विश्वकर्मा, महासचिव, केकास फोन नं ७२०-६२८-६३१३, इमेल : padambk@hotmail.com
५) नारायण अधिकारी, कोषाध्यक्ष, केकास, फोन नं ७०३-६१८-६७१५, इमेल : npamss@gmail.com
६) प्रकाश नेपाल, अध्यक्ष, डिसी च्याप्टर, फोन नं ७०३-८६४-४१४१, इमेल : prakashnepal7@yahoo.com
७) खेम भट्टचन, सल्लाहकार, डिसी च्याप्टर, फोन नं ५७१-२४२-५५१०, इमेल : khem_bhattachan@yahoo.com

सधन्यवाद,

भवदीय,

पदम विश्वकर्मा

महासचिव
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

9/15/2013
ANNOUNCEMENT...

International Nepali Literary Society (INLS) has decided to have 3rd International Nepali Literary Convention in Washington, DC from 30th November to 1st. December, 2013.

To organize this convention effectively & smoothly following convention executive board has formed. Please contact them with any questions/concerns:

Sita Pandey, Convenor 646-702-4494

Prakash Nepal, Member 703-864-4141 Secretary INLS DC Chapter, President

Narayan Adhikari, Member 703-618-6715 Treasurer INLS, HQ

Homnath Subedi, Member 702-864-4461 Board Of Trustee Chairman

Gita Khatri, Member 346-421-6013 INLS HQ, President

Padam Bishwokarma, Member 720-628-6313 INLS HQ, G. Secretary

Khem Bhattachan, Member 571-242-5510 INLS DC Chapter, Advisor

Prizes, Awards & Honor Committee
Ms. Gita Khatri - Chairwoman

Information Technology Committee
Mr. Uttam Sedai - Chairman
Mr. Khem Bhattachan - Member
Mr. Prakash Nepal - Member

Finance Committee
Mr. Narayan Adhikari - Chairman
Mr. Prakash Nepal – Member
Mr. Padam Bishwokarma Member
Mr.Bimal Nepal – Member
Ms. SitaPandey – Member
Mr. Homnath Subedi – Member
Ms. Gita Khatri – Member

Media Committee
Mr. Khem Bhattachan

Other committees are forming soon. And also will add more members to above mentioned committees

Img